Thursday, October 25, 2012

आफ्नो कम्प्युटरको Antivirus Check गरौँ

तपाईं कसरी दाबी गर्न सक्नुहुन्छ की आफ्नो कम्प्युटरको Antivirus ले काम गरिराखेको छ भनेर मलाई थाहा छ तपाईं दैनिकी Antivirus Scan गर्नुहुन्छा र Update पनि गरीराख्नुहुन्छ र पनि तपाईंलाई confuse भैराखेको हुन्छ किनकी आफ्नो कम्प्युटरको Antivirus ले काम गरेको छ की छैन भनेर त्यसैले अब चेक गर्नुस ठिक छ की छैन भनेर
१. सबैभन्दा पहिला आफ्नो Desktop को START बटनमा क्लिक गरी Search लाइनमा Notepad टाइप गरी त्यसलाई खोलेर तलको Box मा रहेको code कपी गरी Notepad मा Paste गरौँ
 
२. अब माथीको कोड़ Notepad मा Paste गरीसकेपछी त्यसलाई Save गर्नुहोस Save गर्नकोलागी CTRL+S थिच्दा पनि हुन्छ र Save गर्दा कुनै एउटा लिंक्को नाम दिएर Save गर्नुहोला जस्तै ssadhikari.blogspot.com र आफ्नो Keyboard मा Enter बटन दबाउनुहोस

३. र तपाइंले यो कोडलाई Save गरीसकेपछी केहि मिनेटपछी तपाइंको कम्प्युटरमा रहेको Antivirus ले त्यसलाई Save गर्न दिएन र Antivirus ले तपाइंलाई Message दियो अर्थात Save गर्नको लागी Block गरिदीयो भने कम्प्युटरको Antivirus ठिक छ होइन भने तपाइंले Antivirus Change गर्नतिर लाग्दा फरक नपर्ला र Antivirus Change गर्न चाहनुहुन्छ भने यो Page मा जानुहोला Thank you.

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.