Thursday, October 25, 2012

browse बारको window internet explorer लाई change गर्नुहोस शाहेद तपाईँ यो कुरा सोच्नु भएकै छैन होला र यदी सोच्नु नै भएको छ भने त्यसलाई कसरी बदल्ने भनेर सोचिरहनुभएको छ होला आफ्नो browse बारमा रहेको window internet explorer लाई आफुले चाहेको नाममा बदल्नको लागी तर नआत्तीनुहोस किनकी जो जसले पनि अनलाईन कम्प्युटर ईनिस्टीच्युटमा भ्रमण गर्छन त्यो visitor हाम्रो साइटबाट निराश भएर अरु साइटमा धाउनु पर्दैन आउनुहोस अब शुरु गरौँ तलको नियम अनुसार follow गर्नुहोस (window internet explorer नाम बदलेको उदाहरणको लागी तल चित्रमा सबैभन्दा माथी हेर्नुहोस (kedar adhikari GORKHA NEPAL) १. सबैभन्दा पहिला आफ्नो (start) बटनमा क्लिक गरेर (search programs and files) मा (run) टाइप गरेर त्यो फाइल खोल्नुहोस २. र त्यहाँ (regedit) टाईप गरेर (ok) बटन थिची (yes) गरेर जानुहोस जस्तै तल हेर्नुहोस ३. अब त्यहाँ रहेको (HKY_CURRENT_USER) मा एकचोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस ४. फेरी तल (softwer) खोजेर त्यसमा पनि एकचोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस ५. र अब फेरी तल हेर्नुहोस (microsoft) त्यहाँ एक चोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस ६. अब फेरी तल जानुहोस (internet explorer) त्यहाँ एकचोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस ७. अब तल (main) मा एकचोटी क्लिक गरेर माथी रहेको (adit) मा क्लिक गरी (new) मा माउस लगेर (string value) मा क्लिक गर्नुहोस ८. अब त्यहाँ दायाँपट्टी तल हेर्नुहोस (new value #1) यस्तो देखिनेछ त्यसलाई delet गरेर (window title) टाईप गर्नुहोस र त्यसलाई (doboule click) गरेर खोल्नुहोस जस्तै उदाहरणको लागी तल हेर्नुहोस ९. अब त्यहाँ खुलेको फाइलमा आफुलाई चाहेको नाम टाइप गरेर (ok) बटन मा थिच्नुहोस जस्तै तल हेर्नुहोस अब सबै फाइल बन्द गरेर इन्टरनेट खोलि हेर्नुहोस फाइलको सिरानमा तपाईंको नाम देखिनेछ यदि भिडियो हेरेर गर्न चाहनुहुन्छ भने यो लिंकमा जानुहोस injoy the yourself. Thank you. मन परे Like Button दबाउनुस अनलाईन कम्प्युटर ईनिस्टीच्युट संग सदस्य बन्न यहाँ जानुहोस| Back to top ↑ at Tuesday, November 01, 2011 0 Comments: तपाईंको प्रतिक्रिया तल खाली Box मा लेख्नुहोला ▼ तपाइंले यहाँ माथी लेखिएको सामग्री प्रयोग गरेर हेर्नुभएको हो यदी हो भने कस्तो लाग्यो त हजुरलाई अथवा प्रयोग गर्न खोज्नुभएको थियो र असफल हुनुभयो यी सबै प्रश्नको जवाफ यहाँ तल Comment Box मा दिनुहोला धन्यबाद | नयाँ पुरानो मुख्य पन्ना Related Posts Plugin for WordPress, Blogger...

शाहेद तपाईँ यो कुरा सोच्नु भएकै छैन होला र यदी सोच्नु नै भएको छ भने त्यसलाई कसरी बदल्ने भनेर सोचिरहनुभएको छ होला आफ्नो browse बारमा रहेको window internet explorer लाई आफुले चाहेको नाममा बदल्नको लागी तर नआत्तीनुहोस किनकी जो जसले पनि अनलाईन कम्प्युटर ईनिस्टीच्युटमा भ्रमण गर्छन त्यो visitor हाम्रो साइटबाट निराश भएर अरु साइटमा धाउनु पर्दैन आउनुहोस अब शुरु गरौँ तलको नियम अनुसार follow गर्नुहोस (window internet explorer नाम बदलेको उदाहरणको लागी तल चित्रमा सबैभन्दा माथी हेर्नुहोस (kedar adhikari GORKHA NEPAL)


१. सबैभन्दा पहिला आफ्नो (start) बटनमा क्लिक गरेर (search programs and files) मा (run) टाइप गरेर त्यो फाइल खोल्नुहोस २. र त्यहाँ (regedit) टाईप गरेर (ok) बटन थिची (yes) गरेर जानुहोस  जस्तै तल हेर्नुहोस   ३.  अब त्यहाँ रहेको (HKY_CURRENT_USER) मा एकचोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस ४. फेरी तल (softwer) खोजेर त्यसमा पनि एकचोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस
५. र अब फेरी तल हेर्नुहोस (microsoft) त्यहाँ एक चोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस ६. अब फेरी तल जानुहोस (internet explorer) त्यहाँ एकचोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस ७. अब तल (main) मा एकचोटी क्लिक गरेर माथी रहेको (adit) मा क्लिक गरी (new) मा माउस लगेर (string value) मा क्लिक गर्नुहोस ८. अब त्यहाँ दायाँपट्टी तल हेर्नुहोस (new value #1) यस्तो देखिनेछ त्यसलाई delet गरेर (window title) टाईप गर्नुहोस र त्यसलाई (doboule click) गरेर खोल्नुहोस जस्तै उदाहरणको लागी तल हेर्नुहोस


९. अब त्यहाँ खुलेको फाइलमा आफुलाई चाहेको नाम टाइप गरेर (ok) बटन मा थिच्नुहोस जस्तै तल हेर्नुहोस



 अब सबै फाइल बन्द गरेर इन्टरनेट खोलि हेर्नुहोस फाइलको सिरानमा तपाईंको नाम देखिनेछ
यदि भिडियो हेरेर गर्न चाहनुहुन्छ भने यो लिंकमा जानुहोस
  injoy the yourself. Thank you.

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.