आज फेरी तपाईंहरुको माझ एउटा नयाँ सफ्टवेर लिएर उपस्थीत भएको छु यो एकदमै
रोचक अनि सोचे भन्दा बढी उपायो हुने सफ्टवेर हो जसको नाम Free screen video
capture यसको मतलब तपाइंले के बुझ्न सक्नु हुन्छ भन्दा खेरी तपाइंले
कम्प्युटर चलाई राख्नुभएको छ भने यो सफ्टवेरले आफुले चलाएको कम्प्युटरको
भिडियो capture गरीराखेको हुन्छ जस्तै उदाहरणको लागी तपाईं यो लिंकमा गएर पनि
हेर्न सक्नुहुन्छ र यो बिलकुल मुफ्तमा हो कुनै शुल्क तिर्नु पर्दैन खास
गरी यो सफ्टवेर हाम्रा ब्लगर साथीहरुलाई बढी आबश्यकता छ लाग्छ मेरो भनाईमा
चाहि
१. सबैभन्दा पहिला यो Softwer लाई डाउनलोड गर्नुहोला
२. र यो सफ्टवेरलाई कम्प्युटरमा गएर install गर्नुहोस

३.र अब यो सफ्टवेरलाई खोलेर Screen capture लेखेको ठाउमा क्लिक गरेर Entire Screen capture भनेको ठाउमा क्लिक गर्नुहोस अन्य Setting पनि गर्न सक्नुहुन्छ तपाईं जस्तै : mouse setting, video convert , sound etc. त्यसपछी Start बटनमा क्लिक गरेर file location को नाम दिएर अर्थात भिडियोको नाम लेखेर Enter दबाउनुस
४. अब तपाईं कम्प्युटर चलाउन थाल्नुहोस softwer ले Screen video capture गर्न थालिसक्यो for screen photo capture go to this link so how is like to you this softwer Thank you.

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.