जब तपाइँले Internet explorer खोल्नुहुन्छ अनि कुनै एउटा Site खोलिनेछ र
त्यसलाई नै Home page भनिन्छ तर तपाइंलाई यो Site पटक्कै मन परेको छैन र
यसलाई change गर्न चाहनुहुन्छ Internet Explorer को Icon मा Click गरेसी
पहिलो पन्नामा नै आफुले चाहेको Site खुलोस जस्तै Facebook, Google, yahoo
जस्ता Site हरु तपाइंलाई नियमीत चाहिने Web हो र तपाईं यसलाई पनि Internet
Explorer मा Home page बनाउन सक्नुहुन्छ१. Start / Control panel / Internet option मा गएर त्यहा Click गर्नुहोस

२. त्यसपछी त्यहाँ खुलेको Pop up windowa मा सबैभन्दा माथी रहेको General मा Click गरी Home page Tab को Box मा तपाइंले अरु कुनैWeb Site को Link देख्नुहुनेछ र तपाइंले त्यस Link लाई Delete गरेर आफुलाई चाहिएको Link Type गर्नुहोस र तल 'Apply' Button थिचेर 'Ok' गर्नुहोस

त्यसपछी सबै फाईलहरु बन्द गरेर Internet Explorer खोलेर हेर्नुहोस त्यहा तपाइंले राखेको Wibesite खुल्नेछ र आफुलाई चाहिएको Site लाई Start menu मा राख्न चाहनुहुन्छ भने यो लिंकमा जानुहोस धन्यबाद।
मन परे Like Button दबाउनुस२. त्यसपछी त्यहाँ खुलेको Pop up windowa मा सबैभन्दा माथी रहेको General मा Click गरी Home page Tab को Box मा तपाइंले अरु कुनैWeb Site को Link देख्नुहुनेछ र तपाइंले त्यस Link लाई Delete गरेर आफुलाई चाहिएको Link Type गर्नुहोस र तल 'Apply' Button थिचेर 'Ok' गर्नुहोस

त्यसपछी सबै फाईलहरु बन्द गरेर Internet Explorer खोलेर हेर्नुहोस त्यहा तपाइंले राखेको Wibesite खुल्नेछ र आफुलाई चाहिएको Site लाई Start menu मा राख्न चाहनुहुन्छ भने यो लिंकमा जानुहोस धन्यबाद।
No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.