Showing posts with label Control Panel संग रिलेटेड. Show all posts
Showing posts with label Control Panel संग रिलेटेड. Show all posts

Friday, October 26, 2012

के तपाईं आफुलाई नचाहिने notifications आफ्नो facebook बाट हटाउन चाहनुहुन्छ

facebook notification भन्नाले तपाईं के बुझ्नुहुन्छ यदी अन्योलमा पर्नु भएको हो भने आउनुस हामि तपाइंलाई यसको स्पस्टीकरण दिनेछौं जब तपाईंको फोटो कसैले tag गर्छ', तपाइको status लाई comment गर्छ अथवा like गर्छ भने त्यी सबै तपाईंको notification मा देखिन्छन र यस्ता अनेकौ साथीहरुको पेजहरु तपाइंले like गर्नुहुन्छ र कयौं site हरुलाई आफ्नो facebook को wall मा आउनको लागी allow दिनुहुन्छजस्तै etype, yahoo, networkblog, city villey, free slideshow trip wow, greeting card जस्ता site हरु तपाईं भ्रमण गर्दा गर्दै अनि त्यसलाई आफ्नो फेसबुकमा पनि allow दिनुहुन्छ तर तपाइंलाई थाहा छैन की त्यिनै site हरु ले गर्दा तपाईं आफ्नो साथीहरुको ताजा-ताजा status हरु हेर्न पाउनुहुन्न किनकी साथीले status update गर्न नपाउँदै अरु नचाहिने त्यस्ता site ले update गरेको programs माथी आएर बसिदिन्छ र साथीको status अथवा कुनै पनि programs तल झारिदिन्छ र खोज्दै खोज्दै जानुपर्छ त्यसैले यसको उपाए सामान्य तरिकाले तल लेखिदिएको छु यदी चाहनुहुन्छ भने अपनाउनु होला...

१. आफ्नो फेसबुकको acount settings मा क्लिक गर्नुहोला र त्यसलाई खोल्नुहोस
२. अब त्यहा रहेको दायाँ तिर notifications मा क्लिक गर्नुहोस

३. त्यसपछी अब सबै भन्दा तल हेर्नुहोस त्यहाँ हजुरले other applications देख्नुहुनेछ र त्यस लिंकमा क्लिक गर्नुहोस पुछारमा रहेको show more मा क्लिक गर्नुहोला


४. त्यसपछी तपाइंले यहा तलको जस्तो चित्र देख्नुहुनेछ अर्थात तपाइंले आजसम्म आफ्नो फेसबुकको वालमा कुन-कुन site लाई ईजाजत दिनुभएको थियो त्यी सबै link हरु को लिस्ट एकसाथ देख्नुहुनेछ र अब शुरु गर्नुस तपाइंलाई नचाहिने फाल्तु लिंकहरु आफ्नो फेसबुक wall बाट हटाउनको लागी त्यहा नचाहिने link हरुलाई unmark गरी तल save changes बटन थिच्नुहोस

अब तपाइंलाई नचाहिने यस्ता लिंक हरु हजुरको wall बाट remove गरिएको छ र यी लिंक हरुले कहिले पनि तपाइंलाई अल्झाउने छैन र यदी तपाईं यसलाई आफ्नो wall मा राख्न चाहनुहुन्छ भने पुन: यहि तरिकाले unmark को link मा mark लगाएर save changes गर्न पनि सक्नुहुन्छ धन्यबाद। 
मन परे Like Button दबाउनुस

Facebook लाई नेपाली भाषा अथवा अरु कुनै पनि भासामा चलाउन सकिने

नमस्कार छ हजुरलाई मेरो तर्फबाट अनि धन्यबाद दिन चाहन्छु हजुरलाई हाम्रो पेजहरुमा भ्रमण गरिदिनु भएको मा र कुरा गरौँ फेसबूकलाई नेपालि भाषा अथवा आफुले चाहेको अरु कुनै पनि भासामा कसरी चलाउने भन्ने बारेमा हुन् त यो त्यती गाह्रो छैन भने पनि उखानै छ नि जाने सबै सजिलो नजाने खान पनि अप्ठेरो त्यसैले यदी हजुरलाई पनि त्यहि रोगले सताएको छ भने तल को सजिलो औषधी आफ्नो दिमाखमा घुसाएर मौकाको लाभ उठाउनुहोस

१ सबैभन्दा पहिला फेसबुक मा गएर आफ्नो User name and password राखी Log in गर्नुहोस र फेसबुकको सबैभन्दा तल Footer मा हेर्नुहोस त्यहाँ English (US) मा क्लिक गर्नुहोस
नोट: यदी तपाईं को फेसबुक अरु कुनै भाषामा छ अथवा चलाउनु भएको छ भने त्यहाँ English (US) नभएर आफुले हाल चलाईरहेको भाषाको नाम हुनेछ।

२. त्यसपछी त्यहाँ क्लिक गरीसकेपछी सबै भाषाहरुको लिंक देखिनेछ र तपाइंले भाषामा चलाउन चाहनुहुन्छ ठिक त्यसको लिंकमा क्लिक गरीदिनुहोस अनि आँफै भाषा बदलिनेछ

र फेरी तपाईं पहिलाकै भाषा अथवा अंग्रेजी भाषामा नै फेसबुक चलाउन चाहनुहुन्छ भने यहि माथीको तरीका मा गएर English (US) लेखेको भाषामा क्लिक गरी परिणत गर्न सक्नुहुन्छ धन्यबाद।

मन परे Like Button दबाउनुस

Control Panel "Classic View" कसरी बदल्ने (Windows 7)

तपाइंले Control Panel मा रहेका Programs लाई Classic View बाट Large View मा कसरी बदल्ने Classic View भनेको Control Panel मा जती पनि Peograms छन् त्यी सबै नदेखिएर Category मा बसेको हुन्छ र Large View भनेको Category मा जती पनि Programsरहेको थियो त्यी सबै Large Icons मा देखिन्छ र तपाइंले चाहेको Programs पनि सजिलै खोज्न सकिन्छ आउनुस यो सानो Tips यहाँ तल हेर्नुहोस


१. सर्बप्रथम त तपाईं Control Panel मा जानुहोस र अब त्यहाँ Right Side को माथी हेर्नुस तपाइंले "View by:" लेखेको देख्नुहुनेछ ठिक त्यसको सिधा दायाँ पट्टी Category लेखेको देख्नुहुनेछ तर यदी तपाईं Control Panel Large Icons मा हेर्दै हुनुहुन्छ भने त्यहाँ View by: Large Icons लेखेको हुनेछ जस्तै यहाँ तल Snapshot हेर्नुहोस

तपाइंले Large Icons मा Click गर्नुभयो भने यहाँ तलको जस्तो देखिन्छ जसबाट सजिलो तरीकाले Control Panel मा भएका Programs खोज्न सकिन्छ

यो एउटा साधारण तरीका थियो तपाईंको लागी हाम्रो तर्फबाट तपाईं Control Panel को बारेमा अन्य जानकारी पनि लिन सक्नुहुन्छ हाम्रो Site मा Search गरेर अथवा नजानेको नबुझेको Programs सम्बन्धी यहाँ तल Comment Box मा आफ्नो प्रस्ताब राख्न सक्नुहुन्छ धन्यबाद |
मन परे Like Button दबाउनुस