तपाइंलाई थाहा नै हुँदैन की कुन बेला आँफै बन्छ यो Desktop.Ini File र
कहाँ-कहाँ बनेर बसेको छ त्यो पनि थाहा छैन हैरानै पार्यो अब त Programs
Folder भित्र अरु आबश्यक File हरु भन्दा बढी Desktop.Ini नै बढी देखिन पो
थाल्यो र कती चोटी कती दिन तपाईं यसलाई Delete गरीराख्नुहुन्छ र त्यसै पनि
तपाइंले त्यसलाई Delete नै गरेर पन्छाउने गर्नु भएको छ भने म तपाइंलाई केहि
पनि भन्दिन तर तपाइंले चाहेमा यस्ता अनाबश्यक File लाई सधैंको लागी लुकाएर
रोक्न सक्नुहुन्छ आउनुस कसरी हटाउने सधैंको लागी यस्ता Desktop.Ini लाई...

१. सबैभन्दा पहिला तपाईं Windows Explorer मा जानुस मतलब Computer मा भएको कुनै एक Music, Video को Folder खोल्नुस र त्यसपछी अब त्यहाँ Computer को Keyboard बाट "ALT" key दबाउनुहोस तपाइंले ALT key दबाएपछी अब त्यहाँ सबैभन्दा माथी Menu मा हेर्नुस "Tppls" लेखेको देख्नुहुनेछ त्यसमा Click गरेर तल "Folder Options..." मा Click गर्नुहोस

२. त्यसपछी अब त्यहाँ Folder Options को एउटा Popup window खुल्नेछ र त्यस Windows को माथी "View" मा Click गर्नुहोस तपाइंले View मा Click गरीसकेपछी अब तल Mouse Scroll गरेर "Hide protected operating system files (recommended) कहाँ छ खोज्नुहोस र फेला परेसी ठिक त्यसमा Mark लगाउनुहोस र तल "Apply" Button थिची "Ok" गर्नुहोस

त्यसपछी अब हेर्नुस त Desktop मा त्यस्ता Desktop.Ini नामको File हरु देखिन्छ की देखिंदैन पक्कै पनि देखिँदैन होला हैन र धन्यबाद
मन परे Like Button दबाउनुस 

No comments:
Post a Comment
Note: Only a member of this blog may post a comment.