Friday, October 26, 2012

युटुब डाउनलोड

किन तपाईलाई युटुबको भिडियो आफ्नै कम्पुटरमा डाउनलोड गरेर हेर्न मन लाग्दैन किन ५ मिनेटको  गीतलाई दश मिनेट लगाएर हेर्नुहुन्छ अनलाइनमा शाहेद तपाईलाई थाहा छैन होला हामीहरुको एक-एक मिनेटको लापर्बाहिले गर्दा हामिलाइनै कति हानि भैराखेको छ त्यसैले ल आउनुहोस  अब हामी पनि समय को बचत गर्न सिकौ अनि ५ मिनेटको भिडियोलाई १० मिनेट होइन पाचै मिनेटमा हेरौ  त्यसको लागि मैले हजुरहरुलाई एउटा एस्तो सफ्टवेर लिएर आएको छु तपाइँ आफै अचम्म मान्नुहुनेछ चाहे जस्तो सुकै भिडियो किन नहोस तपाइँ यो सफ्टवेर प्रयोग गरेर युटुबका भिडियोहरु सजिलै संग आफ्नो कम्पुटरमा डाउनलोड गर्न सक्नुहुनेछ
१. सबैभन्दा पहिला यहाँ तल रहेको Download button मा क्लिक गरी File Download गर्नुहोस

२. त्यसपछी त्यस file लाई आफ्नो कम्प्युटर मा Install गर्नुहोस र त्यसलाई खोल्नुहोस र अब YouTube मा गई आफुलाई मन पर्ने Video Search गर्नुहोस र त्यसको ठिक लिंकमा Right click गर्नुहोस Copy Shortcut मा क्लिक गर्नुहोस र YouTube Downloader मा Paste गर्नुहोस

३. त्यसपछी तल Download button मा Click गर्नुहोस Automatic Download हुन थाल्यो र 100% complete भैसकेपछी Computer मा हेर्नुहोस त्यहाँ देखिनेछ

YouTube का Video हरु Download garne अरु पनि धेरै तरीका छन् तर अहिलेलाई बहने यसैमा मनोरंजन गर्नुहोला हामि अरु तरीका पनि छिट्टै लिएर आउनेछौं धन्यबाद।
मन परे Like Button दबाउनुस

Facebook मा (Blank) खाली Status post गर्नुहोस

तपाइंले Facebook Wall मा केहि न केहि आफुले चाहेको संदेश लेखि अथवा कुनै न कुनै फोटो भिडियो राखेर मात्रै Wall मा पोस्ट गर्नुहुन्छ खाली Status भने पोस्ट गर्न सकिंदैन तर के तपाइंलाई थाहा छ यदी तपाइंले चाहनुभयो भने खाली Status पनि पोस्ट गर्न सक्नुहुन्छ जस्तै तलको चित्रमा रातो घेरा लगाएको ठाउँमा हेर्नुहोस र यसो गर्नाले मलाई खास के अनौठो लाग्यो भने सधै तपाइंले केहि न केहि Status पोस्ट गर्नुहुन्छ र साथीहरुले हजुरको त्यो satus लाई मन पराएर धमाधम Like अथवा Comment गर्न थाल्छन तर खाली Status update गर्दा कती जनाले केको आधारले Like गर्दा रहेछन त्यो हेर्न बहने मलाई मन पर्यो आउनुस अब तपाईं पनि यसको उपाए हेर्नुहोस


यदी तपाईं पनि खाली Status post गर्न चाहनुहुन्छ भने पहिला User name and password राखेर facebook मा जानुहोस र त्यहाँ तपाइंले "Status" मा क्लिक गरी त्यस खाली कोठाभित्र यो Code @[0:0: ] type गर्नुहोस र "Post" मा क्लिक गर्नुहोस र अब हेर्नुहोस त्यहाँ खाली केहि पनि नलेखिएको तपाईंको नाम र फोटो मात्रै देखीनेछ अब भन्नुस कस्तो लाग्यो यो Idea! तपाइंलाई यसको प्रतिक्रिया तलको Comment Box मा दिनुहोला धन्यबाद|
मन परे Like Button दबाउनुस

के तपाईं आफुलाई नचाहिने notifications आफ्नो facebook बाट हटाउन चाहनुहुन्छ

facebook notification भन्नाले तपाईं के बुझ्नुहुन्छ यदी अन्योलमा पर्नु भएको हो भने आउनुस हामि तपाइंलाई यसको स्पस्टीकरण दिनेछौं जब तपाईंको फोटो कसैले tag गर्छ', तपाइको status लाई comment गर्छ अथवा like गर्छ भने त्यी सबै तपाईंको notification मा देखिन्छन र यस्ता अनेकौ साथीहरुको पेजहरु तपाइंले like गर्नुहुन्छ र कयौं site हरुलाई आफ्नो facebook को wall मा आउनको लागी allow दिनुहुन्छजस्तै etype, yahoo, networkblog, city villey, free slideshow trip wow, greeting card जस्ता site हरु तपाईं भ्रमण गर्दा गर्दै अनि त्यसलाई आफ्नो फेसबुकमा पनि allow दिनुहुन्छ तर तपाइंलाई थाहा छैन की त्यिनै site हरु ले गर्दा तपाईं आफ्नो साथीहरुको ताजा-ताजा status हरु हेर्न पाउनुहुन्न किनकी साथीले status update गर्न नपाउँदै अरु नचाहिने त्यस्ता site ले update गरेको programs माथी आएर बसिदिन्छ र साथीको status अथवा कुनै पनि programs तल झारिदिन्छ र खोज्दै खोज्दै जानुपर्छ त्यसैले यसको उपाए सामान्य तरिकाले तल लेखिदिएको छु यदी चाहनुहुन्छ भने अपनाउनु होला...

१. आफ्नो फेसबुकको acount settings मा क्लिक गर्नुहोला र त्यसलाई खोल्नुहोस
२. अब त्यहा रहेको दायाँ तिर notifications मा क्लिक गर्नुहोस

३. त्यसपछी अब सबै भन्दा तल हेर्नुहोस त्यहाँ हजुरले other applications देख्नुहुनेछ र त्यस लिंकमा क्लिक गर्नुहोस पुछारमा रहेको show more मा क्लिक गर्नुहोला


४. त्यसपछी तपाइंले यहा तलको जस्तो चित्र देख्नुहुनेछ अर्थात तपाइंले आजसम्म आफ्नो फेसबुकको वालमा कुन-कुन site लाई ईजाजत दिनुभएको थियो त्यी सबै link हरु को लिस्ट एकसाथ देख्नुहुनेछ र अब शुरु गर्नुस तपाइंलाई नचाहिने फाल्तु लिंकहरु आफ्नो फेसबुक wall बाट हटाउनको लागी त्यहा नचाहिने link हरुलाई unmark गरी तल save changes बटन थिच्नुहोस

अब तपाइंलाई नचाहिने यस्ता लिंक हरु हजुरको wall बाट remove गरिएको छ र यी लिंक हरुले कहिले पनि तपाइंलाई अल्झाउने छैन र यदी तपाईं यसलाई आफ्नो wall मा राख्न चाहनुहुन्छ भने पुन: यहि तरिकाले unmark को link मा mark लगाएर save changes गर्न पनि सक्नुहुन्छ धन्यबाद। 
मन परे Like Button दबाउनुस

Facebook लाई नेपाली भाषा अथवा अरु कुनै पनि भासामा चलाउन सकिने

नमस्कार छ हजुरलाई मेरो तर्फबाट अनि धन्यबाद दिन चाहन्छु हजुरलाई हाम्रो पेजहरुमा भ्रमण गरिदिनु भएको मा र कुरा गरौँ फेसबूकलाई नेपालि भाषा अथवा आफुले चाहेको अरु कुनै पनि भासामा कसरी चलाउने भन्ने बारेमा हुन् त यो त्यती गाह्रो छैन भने पनि उखानै छ नि जाने सबै सजिलो नजाने खान पनि अप्ठेरो त्यसैले यदी हजुरलाई पनि त्यहि रोगले सताएको छ भने तल को सजिलो औषधी आफ्नो दिमाखमा घुसाएर मौकाको लाभ उठाउनुहोस

१ सबैभन्दा पहिला फेसबुक मा गएर आफ्नो User name and password राखी Log in गर्नुहोस र फेसबुकको सबैभन्दा तल Footer मा हेर्नुहोस त्यहाँ English (US) मा क्लिक गर्नुहोस
नोट: यदी तपाईं को फेसबुक अरु कुनै भाषामा छ अथवा चलाउनु भएको छ भने त्यहाँ English (US) नभएर आफुले हाल चलाईरहेको भाषाको नाम हुनेछ।

२. त्यसपछी त्यहाँ क्लिक गरीसकेपछी सबै भाषाहरुको लिंक देखिनेछ र तपाइंले भाषामा चलाउन चाहनुहुन्छ ठिक त्यसको लिंकमा क्लिक गरीदिनुहोस अनि आँफै भाषा बदलिनेछ

र फेरी तपाईं पहिलाकै भाषा अथवा अंग्रेजी भाषामा नै फेसबुक चलाउन चाहनुहुन्छ भने यहि माथीको तरीका मा गएर English (US) लेखेको भाषामा क्लिक गरी परिणत गर्न सक्नुहुन्छ धन्यबाद।

मन परे Like Button दबाउनुस

Windows Explorer मा Browser Folders System बदल्नुहोस

Browser Folders मा तपाईंले System बदल्नको लागी 2 Options हेंछ जस्तै
१. (Open each folder in the same windows) मतलब के हो
मतलब Open each folder in the same window मा तपाइंले Tick लगाउनुभयो भने Windows Explorer मा तपाइंले जती पनि File Folder खोल्नुहुन्छ त्यी सबै एकै Windows मा खुल्नेछ र यदी तपाईं पछाडिको Folder मा अथवा अगाडिको Folder मा जानु पर्यो भने Back Button अथवा Forward Button मा Click गर्दै जानु पर्ने हुन्छ

२. (Open each folder in its own window) मतलब के हो ?
मतलब यदी तपाइंले Open each folder in its own window मा Tick लगाउनुभयो भने तपाइंले Windows Explorer मा जती पनि File Folder खोल्नुहुन्छ त्यी सबै आ-आफ्नै अलग अलग Windwo मा खुल्नेछ जसको कारणले यदी तपाईं पहिला खोलेको folder अथवा पछी खोलेको Folder मा जानु पर्यो भने त्यस Folder को Window taskbar मा Minimize भएर बसेको हुन्छ Open each folder in its own window को नतीजा यहाँ तल हेर्नुस एक झलक


यहाँ माथी त मैले छोटकरीमा बताइदि हालें आब हेर्नुस आफै गरेर कस्तो हुन्छ अनि कु चाहिं Style हजुरलाई मन पर्छ कसरी गर्ने त यस्तो त्यसको लागी यहाँ तल हेर्नुहोस
१. सबैभन्दा पहिला Windows Explorer मा जानुस त्यसको लागी Win logo+E थिच्दा पनि हुन्छ नभए Start Button मा Click गरी Computer मा Click गर्नुस र Windows खोल्नुस
२. त्यसपछी अब त्यहाँ खुलेको Windows को बायाँ तिर माथी हेर्नुस "Organize" लेखेको देख्नुहुनेछ त्यसमा Click गर्नुस र तल Drop Down menu मा रहेको "Folder and search options" मा Click गर्नुहोस

३. त्यसपछी आब त्यहँ खुलेको Window मा "General" tab मा Click गरी तल "BrowserFolders लेखेको भन्दा ठिक तल हेर्नुस त्यहाँ
Open each folder in its own window र
 Open each folder in the same window  लेखेको देख्नुहुनेछ र हजुर लाई कुन तरीका मन पर्छ त्यसमा Click गर्नुस र यसको बारेमा त मैले यहाँ माथी नै बताइसकें नबुझे फेरी एकचोटी नं: १ र नं: २ मा फेरी पढ्नुहोला 

४. त्यसाप्छी तल "Apply" Button थिच्नुस र "Ok गर्नुस अनि Windows Explorer Restart गरी Windows का Folder हरु खोलेर हेर्नुहोस हजुर लाई कस्तो लाग्छ धन्यबाद |
मन परे Like Button दबाउनुस

आफ्नो Hard Disk मा Free Space बनाउ Windows Xp

आज म तपाइंलाई आफ्नो Hard Disk को Free Space कसरी बढाउने भन्ने बारेमा जानकारी गराउन जाँदै छु यसको मतलब यो हैनकी तपाइंको Hard disk Free space पहिला 200 GB थियो भने र अहिले Hard Disk Free Space 300 GB हुने तर म दाबी गर्न सक्छु की पक्कै पनि हजुरले यो तलको tips अपनाएपछी केहि भने शौलिएत हुनेछ
१. सबैभन्दा पहिला Start / my computer मा गएर Local Disk (C:) मा Right click गरेर Properties मा Click गर्नुहोस

२. अब properties मा click गरिसकेपछी त्यहाँ Pop up Windows खुल्नेछ र तपाइंले General tab मा क्लिक गरी Disk Cleanup मा क्लिक गर्नुहोला

३. Disk Cleanup बटन क्लिक गरिसकेपछी अब केहि समय पर्खनुहोस Windows Xp will calculate what it can delete and what it can compress:

४. अब calculating finish भएपछी त्यहाँ नया एउटा pop up windows खुल्नेछ र त्यहाँ हेर्नुस तपाइंको Recycle bin and temporary files already खाली भैसकेको हुनुपर्छ अब तपाइंले Compress files अथवा कुन कुन files मा MB अथवा  KB भएको देखाएको छ त्यसमा ठिक (check mark) लगाउनुहोस जस्तै Recycle bin 0 kb. temporary files 0 kb. compress old files 645 102 k. तलको चित्र पनि हेर्न सक्नुहुन्छ र OK बटन थिच्नुहोस


५. अब Disk Cleanup ले Confirmation को लागी सोध्नेछ (YES) बटन थिच्नुहोला

६. अब तपाइंको Disk मा अनाबश्यक फाइलहरु सफाई हुन थाल्यो  Disk cleanup might take quite a while, depending on how much free space you have before cleaning and how much files it has to compress:



Please now close the all windows programs files beacuse you are seccessfully and go to your Hard disk and see there now how many in your hard disk free space and tell me thank you.
मन परे Like Button दबाउनुस

Internet Explorer मा Homepage Change गर्नुहोस

जब तपाइँले Internet explorer खोल्नुहुन्छ अनि कुनै एउटा Site खोलिनेछ र त्यसलाई नै Home page भनिन्छ तर तपाइंलाई यो Site पटक्कै मन परेको छैन र यसलाई change गर्न चाहनुहुन्छ Internet Explorer को Icon मा Click गरेसी पहिलो पन्नामा नै आफुले चाहेको Site खुलोस जस्तै Facebook, Google, yahoo जस्ता Site हरु तपाइंलाई नियमीत चाहिने Web हो र तपाईं यसलाई पनि Internet Explorer मा Home page बनाउन सक्नुहुन्छ१. Start / Control panel / Internet option मा गएर त्यहा Click गर्नुहोस

२. त्यसपछी त्यहाँ खुलेको Pop up windowa मा सबैभन्दा माथी रहेको General मा Click गरी Home page Tab को Box मा तपाइंले अरु कुनैWeb Site को Link देख्नुहुनेछ र तपाइंले त्यस Link लाई Delete गरेर आफुलाई चाहिएको Link Type गर्नुहोस र तल 'Apply' Button थिचेर 'Ok' गर्नुहोस

त्यसपछी सबै फाईलहरु बन्द गरेर Internet Explorer खोलेर हेर्नुहोस त्यहा तपाइंले राखेको Wibesite खुल्नेछ र आफुलाई चाहिएको Site लाई Start menu मा राख्न चाहनुहुन्छ भने यो लिंकमा जानुहोस धन्यबाद।
मन परे Like Button दबाउनुस

Control Panel "Classic View" कसरी बदल्ने (Windows 7)

तपाइंले Control Panel मा रहेका Programs लाई Classic View बाट Large View मा कसरी बदल्ने Classic View भनेको Control Panel मा जती पनि Peograms छन् त्यी सबै नदेखिएर Category मा बसेको हुन्छ र Large View भनेको Category मा जती पनि Programsरहेको थियो त्यी सबै Large Icons मा देखिन्छ र तपाइंले चाहेको Programs पनि सजिलै खोज्न सकिन्छ आउनुस यो सानो Tips यहाँ तल हेर्नुहोस


१. सर्बप्रथम त तपाईं Control Panel मा जानुहोस र अब त्यहाँ Right Side को माथी हेर्नुस तपाइंले "View by:" लेखेको देख्नुहुनेछ ठिक त्यसको सिधा दायाँ पट्टी Category लेखेको देख्नुहुनेछ तर यदी तपाईं Control Panel Large Icons मा हेर्दै हुनुहुन्छ भने त्यहाँ View by: Large Icons लेखेको हुनेछ जस्तै यहाँ तल Snapshot हेर्नुहोस

तपाइंले Large Icons मा Click गर्नुभयो भने यहाँ तलको जस्तो देखिन्छ जसबाट सजिलो तरीकाले Control Panel मा भएका Programs खोज्न सकिन्छ

यो एउटा साधारण तरीका थियो तपाईंको लागी हाम्रो तर्फबाट तपाईं Control Panel को बारेमा अन्य जानकारी पनि लिन सक्नुहुन्छ हाम्रो Site मा Search गरेर अथवा नजानेको नबुझेको Programs सम्बन्धी यहाँ तल Comment Box मा आफ्नो प्रस्ताब राख्न सक्नुहुन्छ धन्यबाद |
मन परे Like Button दबाउनुस

अब Lock गरेको Folder लाई खोल्ने तरीका "Windows 7 / Vista"

अब Lock गरेको Folder लाई खोल्ने तरीका "Windows 7 / Vista"... यसो भन्दा तपाईं सोचाइमा पर्नु भयो होला हैन पक्कै पनि पर्नु भयो होला तर के तपाईं यसको मतलब के हो जान्न चाहनुहुन्न यदी हजुर संग समय छ भने म बताउँछु र यो तपाईं कै Computer को बारेमा हो यस्तै केही दिन अगाडी मैले Windows 7 र Vista मा बिना कुनै Software Folder Lock कसरी गर्ने भनेर लेखेको थिएँ र केही साथीहरुले त्यो तरीका ले Folder Lock त गर्नुभयो तर खोल्न असहज भयो भन्ने गुनासो मलाई प्रस्ताब राख्नुभयो त्यसैले खास गरी यो पोस्ट म अब Lock गरेको Folder लाई कसरी खोल्ने त भन्ने बारेमा चर्चा गर्न खोजेको हो यदी तपाईं पनि कुनै Software Folder Lock गर्न चाहनुहुन्छ भने यो तलको लिंकमा Click गरेर जानुस अनि Folder Lock गरी आफ्नो ब्यक्तीगत Documents लाई Security ले Lock गर्नुस र पुन त्यसलाई कसरी खोल्ने भन्ने बारेमा जानकारी लिनलाई यो पोस्टमा यहाँ तल लेखीएको उपाए सिक्नुस

के तपाईं बिना कुनै Software Folder Lock गर्न चाहनुहुन्छ
यदी हजुरले Folder Lock गरीसक्नुभायो भने अब त्यसलाई खोल्नको लागी यहाँ तल हेर्नुहोस
१. सबैभन्दा पहिला तपाइंले Lock गरेको Folder लाई Double Click गरेर खोल्ने कोशिस गर्नुस हजुरले खोल्ने कोशिस गर्दा त्यहाँ खोल्नको लागी Permission दिएको हुँदैन जस्तै यहाँ तलको जस्तो चित्र देखाउँछ र तपाइंले त्यहाँ खोलिएको सानो Dialog Box मा "Continue मा Click गर्नुस

२. त्यसपछी फेरी अब त्यहाँ अर्को Dialog Box खुल्नेछ र तपाइंले त्यस Box मा तल रहेको "Security Tab मा Click गर्नुस

३. अब त्यहाँ अर्को खुलीएको Properties Window मा माथी रहेको "Security Tab मा Click गरी तल "Edit" मा Click गर्नुस

४. अब तपाइंले यहाँ ध्यान दिनुपर्ने हुन्छ मतलब पहिला तपाइंले Folder Lock गर्ने बेलामा "Group or user names" भन्दा तल रहेको कुन चाहिं User name मा Click गर्नु भएको थियो त्यो सदैब सम्झीरहनु जरुरी छ जस्तै मैले "Administrators (KEDAR\Administrators)" मा Click गरी Folder lock गरेको थिएँ त्यसैले तपाइंले पनि त्यस्तै त्यहाँ रहेको Name मध्य कुन Name मा Click गरेर Lock गर्नु भएको थियो र अब खोनको लागी पनि त्यसैमा Click गर्नुस र अब तल "Remove" लेखेको Button मा Click गर्नुस र सबैभन्दा तल "Apply" मा Click गर्नुस अनि Ok गर्नुस

जब तपाइंले Remove Button मा Click गरेर Apply Button थिच्नुहुन्छ त्यसपछी Lock गरेको File पनि खुलेर त्यस भित्र रहेको Programs देखीसकेको हुन्छ Folder Lock गर्ने बारेमा तल लिंकमा Click गर्नुस
Folder Lock गर्नुहोस... धन्यबाद
मन परे Like Button दबाउनुस

Programs Keyboard keys

Windows help viewer keyboard shortcuts      
Press this key      To do this
F3 Move the cursor to the search box
Ctrl+P Print a topic
Ctrl+F Search the current topic
End Move to the end of a topic
Home Move to the beginning of a topic
Alt+home Display the help and support home page
Alt+A Display the customer support page
Alt+right arrow Move forward to the next (previously viewed) topic
Alt+left arrow Move back to the previously viewed topic
F10 Display the option menu
Alt+N Display the connection settings menu
Alt+C Display the table of contents
Windows explorer keyboard shortcuts       
Press this key To do this
Ctrl+shift N Create a new folder
Ctrl+N Open a new window
End Display the buttom of the active windows
Alt+enter Open the properties dilog box for the selected item
Alt+P Display the preview pane
Alt+left arrow View the previous folder
Alt+right arrow View the next folder
Alt+up arrow View the parent folder
Ctrl+mouse scroll wheel Change the size and appearance of file and folder icons
Alt+D Select the address bar
Ctrl+E Select the search box

<>Paint keyboard shortcuts              </><></>
Ctrl+Z Ando a change
Ctrl+N Create a new picture
Ctrl+O Open an Axisiting picture
Ctrl+S Save changes to a picture
F12 Save the picture as a new file
Ctrl+P Print a picture
Alt+F4 Close a picture and its paint window
Ctrl++ Increase the width of a brush, line, or shape out line by one pixel
Ctrl+B Bold selected text
Esc Cancel a selection
Delete Delete a selection
Up arrow Move the selection or archive shape up by one pixel
Down arrow Move the selection or archive shape down by one pixel
Right arrow Move the selection or archive shape right by one pixel
Left arrow Move the selection or archive shape left by one pixel
Ctrl+C Copy a selection to the clipboard
Ctrl+V Paste the selection from the clipboard
Ctrl+- Decrease the width of a brush, line, or shape outline by one pixel
Ctrl+G Show or hide gridlines
Ctrl+R Show or hide the ruler
Ctrl+page down Zoom out
F11 View a picture in full-scree mode
Ctrl+page up Zoom in
Ctrl+W Open the resize and skew dilog box
Ctrl+E Open the properties dilog box
Ctrl+I Intalicize selected text
Ctrl+U Underline selected text
F10 or alt Display keytips
Shift+f10 Show the current shortcut menu
F1 Open paint help
Magnifier keyboard shortcuts
Press this key To do this
Ctrl+alt+spacebar Show the mouse ppointer
Ctrl+alt+F Swich to full-scree mode
Win logo+sign or menus sign Zoom in or out
Ctrl+alt+L Swich to lens mode
Ctrl+alt+D Swich to docked mode
Ctrl+alt+I Invert colors
Ctrl+alt+arrows keys Pain in the direction of the arrow keys
Ctrl+alt+R Resize the lens
Win logo+esc Exit magnifier
मन परे Like Button दबाउनुस

Startup अथवा Shutdown बटन को आवाज "Tone" कसरी बदल्ने Windows XP

दैनिकी तपाईं Computer खोल्नुहुन्छ अनि बन्द गर्नुहुन्छ कसै कसैको त दैनिकी नभएर दिनमा ३/४ पटक पनि खोल्ने अनि बन्द गर्ने चलन छ होला र सधै बारम्बार Computer खोल्दा अनि बन्द गर्दा अबश्य पनि कुनै न कुनै Tone बज्छ होला र अनी कुनै बेला सोच्नुहुन्छ होला यो Tone लाई बदल्न पाएनी हुन्थ्यो कसरी बदल्ने भनेर तर त्यसको बारेमा हजुरलाई अनुभब छैन त्यसैको कारणले गर्दा सधै एउटै आवाज कानमा गुन्जिरहेको हुन्छ आउनुस अब हामी सिकौं कसरी बदल्ने Startup र Shutdown आवाज १. सबैभन्दा पहिला तपाईं "START" button मा Click गरेर Control Panel मा जानुहोस र अब त्यहाँ Sound and audio devices मा Click गर्नुहोस (Start / Control panel / Sound and audio Devices)
२. त्यसपछी अब त्यहाँ खुलेको Popup Window मा सबै भन्दा माथी "Sound" मा Click गर्नुहोस

३. हुन त मैले यहाँ माथी Shut Down र Startup Windows को बारेमा मात्रै भन्न खोजेको छु तर हजुरले चाहेमा हरेक Programs को Tone बदल्न सक्नहुन्छ जस्तै: त्यहाँ तल "Program events:" भन्दा तल हेर्नुस के-के लेखेको List देख्नुहुनेछ उदाहरणको लागी भनौ "Show Toolbar Band, Start Windows, System Notification, Windows Logoff" जस्ता हारेको Programs को List त्यहाँ देख्न सक्नुहुनेछ र हजुरले चाहेमा सबैको Tune बदल्न सक्नुहुनेछ
४. अब हजुरले कुन Program को Tone बदल्ने हो त्यसको लागी Program events: भन्दा तल रहेको आफुले चाहेको कुनै एक मा Click गर्नुस र र तल Sounds: मा रहेको Drop Down को Icon मा Click गरी कुनै एक Tone छान्नुहोस र ठिक त्यसको right side मा Play Button दबाई Sound Check गर्नुस हजुरलाई मन पर्छ की पर्दैन
यदी हजुरलाई त्यहाँ भएको कुनै पनि Sound मन परेन भने
Browse... मा Click गरेर पनि Windows Explorer बाट File भित्र भएको Tone लिन सक्नुहुन्छ तर कुनै Music MP3 भने मिल्दैन नी
५. त्यसपछी अब Tone Choose गरेसी रल "Apply" Button थिच्नुहोस
६. र Shut Down अर्हवा अन्य program को Tone बदल्नको लागी पनि यसरी नै गर्नुस
यस्तै गरी तपाइंले अरु Programs को पनि Tone बदल्न सक्नुहुन्छ धन्यबाद |
मन परे Like Button दबाउनुस

युटुबमा आफ्नो भिडियो अपलोड गर्नुहोस

आउनुहोस युटुबमा आफ्नो कम्प्युटरको आफुलाई मन पर्ने भिडियो अपलोड गरेर साथीहरुलाई बांडनुहोस र अर्को अर्को फाइदा पनि लिनुहोस एकचोटी आफुले युटुबम अपलोड गरीसकेपछी त्यो भिडियोलाई तपाइँ कुनै पनि बेला चाहे ५/१० साल पछी नै किन नहोस तपाइँ त्यसलाई फेरी आफ्नो कम्प्युटरमा डाउनलोड गर्न सक्नुहुन्छ ल अब धेरै कुरा किन गर्नुपर्यो शुरु गरौँ युटुबमा आफ्नो भिडियो अपलोड |

१. सर्बप्रथम युटुबमा आफ्नो acount खोल्नुहोस गूगल ID यदी पहिलै छ भने सजिलो जस्तै adhikarisagar27107@gmail.com जानुहोस आफ्नो युटुब acount मा र (user name मा गूगल id हाल्नुहो अनि password मा त्यहि आइडीको password हालेर तल sign in मा क्लिक गर्नुहोस) तपाईंको acount खुल्नेछ अथवा acount तयार भयो भने पनि हुन्छ |

२. अब browse निर अथवा search bar को दायाँतीर हेर्नुहोस upload त्यसमा क्लिक गर्नुहोस केवल एकचोटी (for example see on the below picture)



३.अब फेरी upload video मा क्लिक गर्नुहोस (for example see on the above picture) उदाहरणको लागी माथीको चित्र हेर्नुहोस |

 ४.अब तपाईंको आफ्नो कम्प्युटरमा गएर आफुलाई मन परेको भिडियोलाइ double click गर्नुहोस अब भिडियो अपलोड हुन् थाल्यो त्यसको लागी तलको चित्र हेर्नुहोस see for example below picture) अब प्रतीक्षा गर्नुहोस कती समय लाग्छ त्यो आफ्नो भिडियोमा भर पर्छ मतलब तपाईंको भिडियो कत्तिको लामो अथवा छोटो छ |


५. अब तपाईंको युटुब अपलोड भिडियो सफल भयो फेसबूक ट्वीटर जस्ता साइटहरुमा साथीहरुलाई बाँड्न पनि सक्नुहुन्छ (now you are successful for youtube video upload so you can also share your friend any website) THANK YOU.
मन परे Like Button दबाउनुस

Multiple Time Zone कसरी Set गर्ने ? Windows 7 र Vista

हुन त यो Multiple Time Zone नेपालमा नै बस्ने मानिसलाई त खासै आबश्यक नपर्न सक्छ तर पनि यदी चाहनुहुन्छ भने राख्दा अती उत्तम हुन्छ र खास यसको फाइदा भनेको बिदेशी (Foreigner) हुने मानिसहरुलाई भने यसको आबश्यक नै छ भन्दा फरक नपर्ला हो तपाईंले आफ्नो Computer को Taskbar मा एकै चोटी ३ (तीन) देशका घडी देखाएर राख्न सक्नुहुन्छ उदाहरणको लागी तलको चित्र सहित त्यस्तो विभिन्न देशका घडी मिलाउने तालीका पनि सिक्नुहोस

१. सबैभन्दा पहिला Taskbar मा रहेको घडीमा Click गर्नुहोस त्यसपछी त्यहाँ खुलेको File को तल "Change date and time settings..." मा Click गर्नुहोस

२. त्यसपछी त्यहाँ खुलेको Popup windows मा माथी रहेको "Additional Clock" मा एकचोटी Click गर्नुहोस र तल  "Show this Clock मा ठिक लगाउनुहोस र तल  Enter Display Name: मा कुन देशको घडी Set गर्न खोजेको हो अथवा आफुलाई मन लागेको अक्षर लेख्न सक्नुहुन्छ
र तल रहेको Select time zone: को Tab मा Click गरेर आफुले चाहेको देश को राजधानी चयन गर्नुहोस
र यदी तपाईं अर्को घडी पनि राख्न चाहनुहुन्छ भने माथी गरे झैँ गर्नुहोस र तल "Apply" button थिचेर :Ok" गर्नुहोस

३. त्यसपछी अब Taskbar मा रहेको घडीमा Click गर्नुस अथवा त्यस घडीमा एकछीन Mouse pointer लाई राख्नुस जे गरे नि कुरो एउटै हो र त्यहाँ हेर्नुस हजुरले अघी Set गरेको देशका घंडीहरु देखिनेछ

यो एउटा सामान्य जानकारी मात्रै गाराएको हुँ मैले हजुरलाई साहेद हजुरको लागी उपयोगी नै भयो होला धन्यबाद |
मन परे Like Button दबाउनुस

Protected Files (Desktop.Ini) लाई लुकाउनुहोस

तपाइंलाई थाहा नै हुँदैन की कुन बेला आँफै बन्छ यो Desktop.Ini File र कहाँ-कहाँ बनेर बसेको छ त्यो पनि थाहा छैन हैरानै पार्यो अब त Programs Folder भित्र अरु आबश्यक File हरु भन्दा बढी Desktop.Ini नै बढी देखिन पो थाल्यो र कती चोटी कती दिन तपाईं यसलाई Delete गरीराख्नुहुन्छ र त्यसै पनि तपाइंले त्यसलाई Delete नै गरेर पन्छाउने गर्नु भएको छ भने म तपाइंलाई केहि पनि भन्दिन तर तपाइंले चाहेमा यस्ता अनाबश्यक File लाई सधैंको लागी लुकाएर रोक्न सक्नुहुन्छ आउनुस कसरी हटाउने सधैंको लागी यस्ता Desktop.Ini लाई...


१. सबैभन्दा पहिला तपाईं Windows Explorer मा जानुस मतलब Computer मा भएको कुनै एक Music, Video को Folder खोल्नुस र त्यसपछी अब त्यहाँ Computer को Keyboard बाट "ALT" key दबाउनुहोस तपाइंले ALT key दबाएपछी अब त्यहाँ सबैभन्दा माथी Menu मा हेर्नुस "Tppls" लेखेको देख्नुहुनेछ त्यसमा Click गरेर तल "Folder Options..." मा Click गर्नुहोस

२. त्यसपछी अब त्यहाँ Folder Options को एउटा Popup window खुल्नेछ र त्यस Windows को माथी "View" मा Click गर्नुहोस तपाइंले View मा Click गरीसकेपछी अब तल Mouse Scroll गरेर "Hide protected operating system files (recommended) कहाँ छ खोज्नुहोस र फेला परेसी ठिक त्यसमा Mark लगाउनुहोस र तल "Apply" Button थिची "Ok" गर्नुहोस

त्यसपछी अब हेर्नुस त Desktop मा त्यस्ता Desktop.Ini नामको File हरु देखिन्छ की देखिंदैन पक्कै पनि देखिँदैन होला हैन र धन्यबाद
मन परे Like Button दबाउनुस

मान्छेले लगाएको कुनै पनि कपडाको रंग (Color) कसरी बदल्ने (Photoshop)

आज मैले हजुरलाई Photoshop को सहाएताले मान्छेले लगाएको कुनै पनि कपडाको रंग (Color) कसरी बदल्ने भनेर चर्चा गर्न जाँदै छु तर याद गर्नुहोला मैले यहाँ तल कपडाको Color change गर्ने भन्ने बारेमा लेख्न खोजेको हुँ कपडा बदल्ने (Change) गर्ने भन्न खोजेको होइन कपडा पनि बदल्न सकिन्छ तर त्यसको बारेमा भने आगामी दिनहरुमा बयान गरौंला र अब हेर्नुहोस यहाँ तल कसरी बदल्ने त कपडाको Color एकदमै सजिलो अनि छिटो तरीका >>>
१. सबैभन्दा पहिला Photoshop खोल्नुहोस र कुन मान्छेले लगाएको कपडाको रंग बदल्न खोजेको हो त्यस फोटोलाई Select गर्नुहोस त्यसको लागी तपाइंले Keyboard बाट "Ctrl+O" थिच्दा पनि हुन्छ

२. त्यसपछी अब  "Lasso Tool (L) अथवा Pen Tool (P)" कुनै एक मा Click गर्नुहोस

३. र अब त्यस फोटोलाई Zoom गर्नुहोस र Zoom गरंको लागी keyboard बाट "Ctrl++ (plus) अथवा Ctrl+- (minus) थिचेर Photo लाई Zomm गरी कपडाको सबैतिर बाट घेरा लगाउनुहोस  घेरा लगाउँदा खेरी बराबर लगाउनुहोला र यदी हजुरले घेरा लगाउने बेलामा Lasso Tool (p) प्रयोग गर्नुभयो भने र Photo लाई यताउता तलमाथी हलाउनुपर्यो भने Keyboard बाट Space bar थिच्नुहोला र "Pen Tool (P) ले गर्नुबह्यो भने चाहीं Scrol  bar लाई नै एताउता तलमाथी गर्दा हुन्छ र घेरा लगाएर अन्तीम भैसकेपछी Keyboard बाट "Enter" key थिच्नुहोला र त्यसपछी यहाँ तलको जस्तै देखिनेछ

४. र अब Photoshop को सबैभन्दा माथी "Layer >New Adjustment Layer > Black & White" मा Click गर्नुहोस

५. Black & White मा हजुरले Click गरीसकेपछी त्यहाँ अर्को एउटा New Layer को Dialog Box खुल्नेछ र हजुरले कतै अपनी केहि नगरी मात्र "Ok" गर्नुहोला

६. र अब त्यहाँ फेरी अर्को एउटा Box खुल्नेछ त्यो चाहीं हजुरले कपडाको Color बदल्ने Color Box हो तर हतार नगर्नुहोस  सबैभन्दा पहिला त्यहाँ "Tint" Box मा ठिक लगाउनुहोस र ठिक त्यसको दायाँतिर White Color भएको ठाउँमा Click गर्नुहोस जस्तै तल हेर्नुहोस

७. र अब चाही हजुरले आफ्नो कपडाको Color कस्तो राख्ने तपाईं आफ्नै तरीकाले बनाउन  सक्नुहुन्छ

Color कस्तो राख्ने हो आफुलाई मन परेको Color राखिसकेपछी Right side मा "Ok" button थिच्नुहोस
८. यदी त्यहाँ कपडाको कुनै भागमा Color लागेको छैन भने त्यसको लागी "Earcer Tool (E)" मा Click गरेर Color नलागेको भागमा Color लगाउनुहोस  तर कपडामा सबै ठाउँमा अथवा तपाइंलाई चित्त बुझ्दो बनेको छ  भने Brush ले मिलाई राख्नु पर्दैन

Color लगाउनेबेलामा Brush Size ठुलो अथवा Brush नमिलेको हुन सक्छ त्यसको लागी Phot मा Right Click गरी Brush को Size अनि Brush Icon बदल्न पनि सक्नुहुन्छ र अब Photo को Color Change गर्ने काम सकियो त्यस फोटोलाई Save गर्नुहोस

कस्तो लाग्यो हजुरलाई यो माथीको तरीका साहेद सजिलै लाग्यो होला यदी हजुरलाई Photoshop को बारेमा अन्य जानकारी चाहिएमा यहाँ तल Comment Box मा हजुरले लेख्नुहोला धन्यबाद |

Free मा License Key प्राप्त गर्नुहोस 1 Year (Avast Antivirus)

तपाइंले आफ्नो Computer मा कुन Antivirus प्रयोग गर्नुहुन्छ पैसा तिरेर Original नै लगाउनुभएको छ भने त एकदमै राम्रो हो तर यदी Free को Antivirus लगाउनुभएको छ भने पक्कै पनि त्यो Antivirus एक महिनाको लागी होला र एक महिना पछी त्यसको Date सिध्दिन्छ होला हैंन त्यसपछी के गर्नुहुन्छ त्यसलाई हटाएर फेरी अर्को Antivirus खोज्न तिर लाग्नुहुन्छ अब Avast कै कुरा गरौँ न यसको पनि जम्मा एक महिनाको लागी मात्रै Trial version हुन्छ हुन त हरेक महिना पछी त्यसलाई Reinstall गर्न पनि मिल्छ तर म आज हजुरलाई यस Avast Antivirus एक चोटी Install गरेपछी एक वर्ष ढुक्क हुने गरी Registration License key free मा हासिल गर्ने उपाय सिकाउँछु मात्र यहाँ तल हेर्नुहोस

१. सबैभन्दा पहिला तपाईं यहाँ तलको "Register for your free avast! 1 Year license" मा Click गरेर जानुहोस अनि त्यहाँ Register को लागी त्यहाँ भने अनुसार Form भर्नुहोस जस्तै उदाहरणको लागी यहाँ तलको चित्र हेर्न पनि सकिन्छ कसरी Form भर्ने भनेर
Register for your free avast! 1 Year license

२. हजुरले Register गरीसकेपछी तपाइंले Form भर्दा राखेको E-mail मा Log in गर्नुहोस र त्यहाँ Inbox मा हेर्नुहोस Avast Company ले तपाइंलाई Email गरिसकेको हुनुपर्छ तर समय लाग्न पनि सक्छ 24 घण्टा भित्र पनि Avasta बाट Inbox मा Email आएन भने SpamFolder मा पनि Check गर्नुहोला यदी त्यहाँ E-mail आइसकेको छ भने त्यसलाई खोल्नुहोस र अब त्यहाँ हेर्नुस त License key तल देखाएको हुन्छ र साथमा कसरी Register गर्ने भन्ने बारेमा पनि लेखिदिएको हुन्छ तर पनि म पनि बताइदिन्छु कसरी Register गर्ने भनेर सबैभन्दा पहिला त्यस License key लाई Copy गर्नुहोस

३. र अब Desktop मा रहेको Avast Antivirus लाई खोल्नुहोस यदी हजुर संग Avast Antivirus छैन भने यहाँ गएर Avast Antivirus मा Click गर्नुस त्यसपछी Automatic Download हुन्छ  अथवा Computer मा Already Run भैसकेको छ भने त्यसलाई खोल्नुहोस र Left Side मा रहेको "MAINTENANCE" मा Click गरी "Registration" मा Click गर्नुहोस
४. अब त्यहाँ सबै भन्दा पुछारमा दायाँ तिर हेर्नुहोस "Insert the License key" लेखेको देख्नुहुनेछ त्यसमा Click गर्नुहोस
५. अब त्यहाँ Text Box मा Right Click गरी Paste गर्नुहोस र तल "Ok" गर्नुहोस
त्यसपछी अब त्यहाँ हेर्नुस त एक सालको लागी भएन त आनन्दा कहिले Register गरेको र कहिले सिध्दिने त्यहाँ देखाएको हुन्छ नपत्याए आँफै हेर्नुस कस्तो लाग्यो यो तरीका अरु पनि Computer को बारेमा जान्न चाहेमा तल Comment Box मा आफ्नो जिज्ञासा लेख्न नभुल्नुहोला धन्यबाद |

Free मा License Key प्राप्त गर्नुहोस 1 Year (Avast Antivirus)


Thursday, October 25, 2012

Fast Shutdown कसरी गराउने होला Windows XP

तपाईंले आफ्नो Computer Shutdown गराउन कती समय लाग्छ के यसको ख्याल गर्नुभएको छ शाहेद अबश्य पनि छैन होला तपाइंले Shut Down button मा Click त गर्नुभयो तर पुरै Power off Screen light निभ्न भने केहि समय त पर्खनु नै पर्छ  र यसको कारण तपाईं आँफै हो किनकी यदी हजुरले Microsoft System मा अलिकती मात्र अदलबदल गरीदिने हो भने सधैं यो झमेला लिनुपर्दैन थियो यसलाई कुनै Software Download पनि गरीराख्नु पर्दैन हुन त यसको बारेमा कतिपयलाई थाहा नभएर पनि होला र कतीले मैले सल्लाह दिनुभन्दा पनि पहिलै चनाखो भैसक्नुभयो होला जे होस धेरै बकबक किन गरिराख्नु है आउनुस सिधै काम तिर लागौं यहाँ तलको तरीका अपनाउनुस अनि Shut Down छिटो गराउनुस 

१. सबैभन्दा पहिला "Win logo+R" key थिच्नुहोस अथवा "Start" button मा Click Run मा Click गर्नुहोस र अब त्यहाँ खुलीएको Windows मा "Regedit" Type गर्नुहोस र "Ok" button थिच्नुहोस

२. अब त्यहाँ एउटा Regestry Editor खुल्नेछ र त्यहाँ हजुर एक-एक गरी यो लेखेको खोज्नुहोस
"HKY_CURRENT_USER / Control Panel / Desktop" अब त्यहाँ "Desktop" लेखेको ठाउँमा Click गर्नुहोस

३. त्यसपछी अब Right Side मा यो लेखेको खोज्नुहोस "WaitToKillAppTimeout" त्यसमा Right Click गरेर "Modify..." मा Click गर्नुहोस र अब त्यहाँ एउटा सानो Box खुल्नेछ र त्यहाँ लेखेको हटाएर त्यस ठाउँमा 1000 दोहोर्याउनुहोस (Replace) र "Ok" गर्नुहोस

४. त्यो ट भयो अब यस्तै अर्को ठाउँमा पनि गर्नु पर्ने हुन्छ मतलब अब ठिक त्यसको Right side को तल यो लेखेको खोज्नुहोस "HungAppTimeout" त्यसमा पनि Right Click गरेर त्यहाँ खोलिएको Box मा लेखिएको अंकलाई हटाएर 1000 राख्नुहोस र "Ok" थिच्नुहोस

५. अब फेरी अर्को तरीका अपनाउनुपर्ने हुन्छ हजुरले यो लेखेको खोज्नुहोस "HKY_USERS / DEFULT / Control Panel / Desktop" र त्यहाँ "Desktop" लेखेको ठाउँमा Click गर्नुहोस

६. र अब Right Side मा हेर्नुहोस यो लेखेको खोज्नुहोस "WaitToKillAppTimeout" त्यसमा Right Click गरी "Modify..." मा Click गरेर त्यहाँ लेखेको अंकलाई पनि हटाएर 1000 लेख्नुहोस "Replace) र "Ok" गर्नुहोस

७. क्षमा गर्नुहोला है मलाई किनकी हजुरले यस्तै अर्को System पनि बदल्नु पर्ने हुन्छ तर यो नसोच्नुहोला की कती धेरै काम लगाएको यो अनलाईन कम्प्युटर ईनिस्टीच्युट ले भनेर ताकी यो सोच्नु की एकछिन को परिश्रम ले सधैं आनन्दायी लिन सकिन्छ आउनुस अर्को Step तिर लागौं अब
८. यहाँ माथी बहने झैं गरी तपाइंले यो लेखेको खोज्नुहोस "HKY_LOCAL_MACHINE / System / CurrentControlSet / Control" अब त्यहँ "Control" मा Click गर्नुहोस

९. त्यसपछी अब हजुरले Right Side मा हेर्नुहोस र यो लेखेको खोज्नुहोस "WaitToKillServiceTimeout" र त्यसमा Right Click गरेर "Modify..." मा Click गर्नुहोस र त्यहाँ खुलेको Box मा लेखेको अंक हटाएर 1000 लेख्नुहोस (Replace) र "Ok" गर्नुहोस
अब सबै Registry Editor का सबै App एक-एक गरी बन्द गर्नुहोस र Computer Restart गरेर हेर्नुहोस शाहेद पहिलो चोटी नै तपाईंको Computer छिटो Shut Down हुन्छ नभए अर्को चोटी बाट हुन्छ कस्तो लाग्यो हजुरलाई तल शुझाब दिनुहोला धन्यबाद |

browse बारको window internet explorer लाई change गर्नुहोस शाहेद तपाईँ यो कुरा सोच्नु भएकै छैन होला र यदी सोच्नु नै भएको छ भने त्यसलाई कसरी बदल्ने भनेर सोचिरहनुभएको छ होला आफ्नो browse बारमा रहेको window internet explorer लाई आफुले चाहेको नाममा बदल्नको लागी तर नआत्तीनुहोस किनकी जो जसले पनि अनलाईन कम्प्युटर ईनिस्टीच्युटमा भ्रमण गर्छन त्यो visitor हाम्रो साइटबाट निराश भएर अरु साइटमा धाउनु पर्दैन आउनुहोस अब शुरु गरौँ तलको नियम अनुसार follow गर्नुहोस (window internet explorer नाम बदलेको उदाहरणको लागी तल चित्रमा सबैभन्दा माथी हेर्नुहोस (kedar adhikari GORKHA NEPAL) १. सबैभन्दा पहिला आफ्नो (start) बटनमा क्लिक गरेर (search programs and files) मा (run) टाइप गरेर त्यो फाइल खोल्नुहोस २. र त्यहाँ (regedit) टाईप गरेर (ok) बटन थिची (yes) गरेर जानुहोस जस्तै तल हेर्नुहोस ३. अब त्यहाँ रहेको (HKY_CURRENT_USER) मा एकचोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस ४. फेरी तल (softwer) खोजेर त्यसमा पनि एकचोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस ५. र अब फेरी तल हेर्नुहोस (microsoft) त्यहाँ एक चोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस ६. अब फेरी तल जानुहोस (internet explorer) त्यहाँ एकचोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस ७. अब तल (main) मा एकचोटी क्लिक गरेर माथी रहेको (adit) मा क्लिक गरी (new) मा माउस लगेर (string value) मा क्लिक गर्नुहोस ८. अब त्यहाँ दायाँपट्टी तल हेर्नुहोस (new value #1) यस्तो देखिनेछ त्यसलाई delet गरेर (window title) टाईप गर्नुहोस र त्यसलाई (doboule click) गरेर खोल्नुहोस जस्तै उदाहरणको लागी तल हेर्नुहोस ९. अब त्यहाँ खुलेको फाइलमा आफुलाई चाहेको नाम टाइप गरेर (ok) बटन मा थिच्नुहोस जस्तै तल हेर्नुहोस अब सबै फाइल बन्द गरेर इन्टरनेट खोलि हेर्नुहोस फाइलको सिरानमा तपाईंको नाम देखिनेछ यदि भिडियो हेरेर गर्न चाहनुहुन्छ भने यो लिंकमा जानुहोस injoy the yourself. Thank you. मन परे Like Button दबाउनुस अनलाईन कम्प्युटर ईनिस्टीच्युट संग सदस्य बन्न यहाँ जानुहोस| Back to top ↑ at Tuesday, November 01, 2011 0 Comments: तपाईंको प्रतिक्रिया तल खाली Box मा लेख्नुहोला ▼ तपाइंले यहाँ माथी लेखिएको सामग्री प्रयोग गरेर हेर्नुभएको हो यदी हो भने कस्तो लाग्यो त हजुरलाई अथवा प्रयोग गर्न खोज्नुभएको थियो र असफल हुनुभयो यी सबै प्रश्नको जवाफ यहाँ तल Comment Box मा दिनुहोला धन्यबाद | नयाँ पुरानो मुख्य पन्ना Related Posts Plugin for WordPress, Blogger...

शाहेद तपाईँ यो कुरा सोच्नु भएकै छैन होला र यदी सोच्नु नै भएको छ भने त्यसलाई कसरी बदल्ने भनेर सोचिरहनुभएको छ होला आफ्नो browse बारमा रहेको window internet explorer लाई आफुले चाहेको नाममा बदल्नको लागी तर नआत्तीनुहोस किनकी जो जसले पनि अनलाईन कम्प्युटर ईनिस्टीच्युटमा भ्रमण गर्छन त्यो visitor हाम्रो साइटबाट निराश भएर अरु साइटमा धाउनु पर्दैन आउनुहोस अब शुरु गरौँ तलको नियम अनुसार follow गर्नुहोस (window internet explorer नाम बदलेको उदाहरणको लागी तल चित्रमा सबैभन्दा माथी हेर्नुहोस (kedar adhikari GORKHA NEPAL)


१. सबैभन्दा पहिला आफ्नो (start) बटनमा क्लिक गरेर (search programs and files) मा (run) टाइप गरेर त्यो फाइल खोल्नुहोस २. र त्यहाँ (regedit) टाईप गरेर (ok) बटन थिची (yes) गरेर जानुहोस  जस्तै तल हेर्नुहोस   ३.  अब त्यहाँ रहेको (HKY_CURRENT_USER) मा एकचोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस ४. फेरी तल (softwer) खोजेर त्यसमा पनि एकचोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस
५. र अब फेरी तल हेर्नुहोस (microsoft) त्यहाँ एक चोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस ६. अब फेरी तल जानुहोस (internet explorer) त्यहाँ एकचोटी क्लिक गरेर ठिक त्यसको (+) मा क्लिक गर्नुहोस ७. अब तल (main) मा एकचोटी क्लिक गरेर माथी रहेको (adit) मा क्लिक गरी (new) मा माउस लगेर (string value) मा क्लिक गर्नुहोस ८. अब त्यहाँ दायाँपट्टी तल हेर्नुहोस (new value #1) यस्तो देखिनेछ त्यसलाई delet गरेर (window title) टाईप गर्नुहोस र त्यसलाई (doboule click) गरेर खोल्नुहोस जस्तै उदाहरणको लागी तल हेर्नुहोस


९. अब त्यहाँ खुलेको फाइलमा आफुलाई चाहेको नाम टाइप गरेर (ok) बटन मा थिच्नुहोस जस्तै तल हेर्नुहोस



 अब सबै फाइल बन्द गरेर इन्टरनेट खोलि हेर्नुहोस फाइलको सिरानमा तपाईंको नाम देखिनेछ
यदि भिडियो हेरेर गर्न चाहनुहुन्छ भने यो लिंकमा जानुहोस
  injoy the yourself. Thank you.