समाचार

नेपाल-चीन सीमामा अर्को सगरमाथा

१२ कात्तिक, काठमाण्डौं । चीनले नेपालको सीमा क्षेत्रमा सगरमाथाको नाममा विश्वकै अग्लो नेसनल पार्क निर्माण गरेको छ । शुक्रबार खुल्ला गरिएको ‘चेमोलोङ्मा नेसनल पार्क’ तिब्बतको ७८ हजार वर्ग किलोमिटर क्षेत्रफमा फैलिएको छ । सरगरमाथालाई तिब्बती भाषमा चोमोलोङ्मा भनिन्छ ।

तिब्बतलाई विश्वकै महत्वपूर्ण गन्तव्यका रुपमा विकास गराउने अभियान अन्तर्गत चीनले उक्त क्षेत्रमा पार्क निर्माण गरेको हो ।

अघिल्लो सातामात्र तिब्बतमा ‘नाम्तसो नेसनल पार्क’ खुल्ला गरिएको थियो । विश्वकै अग्लो भू-भागबाट बनेको नदीको नाममा ‘यार्लुङ जाङ्बो ग्राण्ड क्यानन् नेसनल पार्क’ २०१० मा स्थापना गरिएको खबर नागरिक दैनिकले छापेको छ ।
नेपाल-चीन सीमामा अर्को सगरमाथा
***********************

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.