Tuesday, December 18, 2012

पासवर्ड बिर्सने बानी छ ? त्यसो भए यसो गर्दा राम्रो....

आधुनिक सूचना प्रविधिको समाजमा इन्टरनेटमा रहेका आफ्ना सामाग्री सुरक्षित राख्ने एकमात्र उपाय हो पासवर्ड । तपाइँको मेल होस् वा बैंक अकाउण्ट तथा कुनै विशेष इन्टरनेट साइटमा लग इन गर्नैका लागि किन नहोस् पासवर्ड जरुरी हुन्छ ।
यस्तो अवस्थामा तपाइँले आफ्नो अकाउण्ट सुरक्षित राख्न मात्र होइन आफ्नै लागि समेत आफ्नो अकाउण्टमा सजिलै प्रवेश पाउनका लागि यस्तो पासवर्ड छनोट गर्नु जरुरी हुन्छ जो सुरक्षित मात्र होइन तपाइँले झ्वाट्टै सम्भिmने खालको होस् ।
लामो समयपछि आफ्नो इमेल अकाउण्ट खोल्न थाल्दा पासवर्ड याद नभएर फसाद परेको अनुभव सायद तपाइँ हामी धेरैलाई हुनुपर्छ । कहिलेकाहीँ पासवर्ड चोरी भएर कसैले तपाइँको इमेल अकाउण्ट ह्याक पनि गरेको छ होला । त्यसैले आफ्नो अकाउण्ट सुरक्षित बनाउन तपाइँको पासवर्ड यादगर मात्र होइन सुरक्षित पनि हुनुपर्छ ।
पासवर्ड सुरक्षित मात्र होइन नबिर्सिने खालका बनाउनका लागि तपाइँले यी जुक्ति लगाउनुपर्छ :
  • सुरक्षित पासवर्ड छान्नका लागि तपाइँले आफ्नो मनपर्ने शव्द वा मनपर्ने संकेतलाई छान्नुहोस् र यी दुबैलाई जोडेर पासवर्ड तयार गर्नुहोस् । तपाइँले आफ्नो फेवरेट शव्द तथा संकेत सित्तिमित्ति बिर्सनुहुन्न नै यसबाट बन्ने पासवर्डर् सुरक्षित पनि हुन्छ ।
  • यदि तपाइँ आफुलाई मन पर्ने कुनै वाक्यलाई छोटो बनाएर पासवर्ड बनाउन चाहनुहुन्छ भने पनि सक्नुहुन्छ जस्तै : eat the cheeseburger वाक्यलाई tthchsbrgr बनाएर पासवर्ड बनाउन सक्नुहुन्छ ।
  • नम्बरलाई शव्दमा बदलेर पनि तपाइँ सुरक्षित र यादगर पासवर्ड सेटिङ गर्न सक्नुहुन्छ । तपाइँ आफ्नो मोबाइल नम्बरलाई शव्दमा बदलेर पासवर्ड बनाउन चाहनुहुन्छ भने ९८४१….. लाई आइएचडीए…. बनाएर पासवर्ड सेट गर्न सक्नुहुन्छ । त्यस्तै आफ्नो नामका अक्षरलाई अंकमा बदलेर पनि तपाइँ पासवर्ड बनाउन सक्नुहुन्छ ।
  • तपाइँ चाहनुहुन्छ भने तपाइँले पासवर्डको पहिलो अक्षर स्माल र त्यसपछिका अक्षर क्यापिटल लेटरमा लेख्न सक्नुहुन्छ, यसो गर्दा तपाइँको पासवर्ड ह्याक हुने खतरा कम हुन्छ । ह्याकरहरुले एउटै लेटरको पासवर्ड बढी ह्याक गर्ने गरेका छन् ।

''कम्पुटर बाट फेसबुक मा सिधै नेपाली लेख्ने तरिका ।''

तपाइहरु मध्य धेरैलाई यो तरिका अबगत भैसके होला 
जालाई छैन यहाँ राम्रो सँग अध्ययन गर्नुस 
खासै अध्ययन गर्नु पर्दैन जे वेब साइट मा छ सोही यहाँ पोस्ट गरेको छु मात्र म त Download गर्ने website link मात्र दिना खोजेको हो 
तपाइ यो लिंक लाई सिधै कपी गरी Address bar मा paste गर्नुहोस आफै बुझ्नु हुने छ ! 

Or Go To :-click here

'' यसको बिधा तथा संचालन सपोर्ट '' 
- Google Input Method: Type anywhere in your language 

Smart, easy to use and intuitive! 
- 32 Bit 64 Bit 

Download Google IME 
www.google.com/ime/transliteration/ 

Requires :- Windows 7/Vista/XP (32-bit/64-bit) 

Installation Instructions :- 
Google TransliterationIME is an input method editor which allows users to enter text in one of the supported languages using a roman keyboard. Users can type a word the way it sounds using Latin characters and Google TransliterationIME will convert the word to its native script. Note that this is not the same as translation -- it is the sound of the words that is converted from one alphabet to the other, not their meaning. Converted content will always be in Unicode. 

Google TransliterationIME is currently available for 22 different languages - Amharic, Arabic, Bengali, Farsi (Persian), Greek, Gujarati, Hebrew, Hindi, Kannada, Malayalam, Marathi, Nepali, Oriya, Punjabi, Russian, Sanskrit, Serbian, Sinhalese, Tamil, Telugu, Tigrinya and Urdu.

यस्तो छ २९ लाख पर्ने टिभी (फोटोसहित)

टोक्यो..एएफपी) - जापानको इलेक्ट्रोनिक्स कम्पनी सार्पले नयाँ एलसिडी टेलिभिजन आज सार्वजनिक गरेको छ। आइसिसी प्युरियस ब्रान्डमा कम्पनीले नयाँ टेलिभिजनहरु बजारमा ल्याएको हो। ६० इञ्चको फोरके एलसिडी प्यानल टिभीको मोल करिब २८ लाख ८० हजार रुपियाँ (३२ हजार डलर) तोकिएको छ।  यो टिभीको रेजोल्युसन ३८४०X२१६० पिक्सेल रहेको सार्पले जनाएको छ। 

Monday, December 17, 2012

Effects Image कसरी बनाउने (MS Office 2010)

तपाईं हामीले कुनै Image हरुलाई Editing गर्नु पर्यो भने हामीहरु Photoshop नै चाहिन्छ भन्छौं तर त्यो त नाच्न जान्दैन आँगन टेढो भने झैं भैहाल्यो नि यदी तपाईं कुनै पनि Photo हरुलाई Editing गर्नु छ भने अन्य सामान्य Software अथवा तपाईंको आफनै Computer मा सधैं रहिरहेको Programs बाट पनि Photo हरु Edit गर्न सक्नुहुन्छ जस्तै Background Change गर्ने, एउटा मान्छेसँग अर्को मान्छे जोड्ने फोटो को Size घटाउने अथवा बढाउने जस्ता कामहरु को लागी Microsoft Office Power Point, Excel, Word MS Office का यी Programs लाई तपाइंले Use गरेर यसबाट सजिलै अनि राम्रोसंग Photos Edit गर्न सक्नुहुन्छ जस्तै Image को Background बदल्ने कुनै Website को Banner अथवा Logo बनाउन परेमा एउटा मान्छेसँग अर्को मान्छे जोड्नु परेमा अझै भन्नु पर्दा त झन हामीले फोटोमा नेपाली भाषा लेख्नु पर्यो भने प्राय सबै Photoshop मा जुन पायो त्यहि Font लाई Support गर्दैन तर MS Office मा भने चाहे तपाईं कुनै पनि भाषामा जे सुकै लेख्नुस घ्यु खाए जस्तै सजिलो हुन्छ मतलब Support गर्छ तर मैले यसो भन्न खोजेको चाहिं होइन की आजदेखी Photoshop Computer मा नराखे नि हुन्छ यसको जरुरतछैन भनेर दालमा जती धेरै नुनको आबश्यकता हुन्छ त्यति नै फोटो Editing को लागी पनि Photoshop को अती आबश्यकता हुन्छ मैले त मात्र एक काम चालाउनको लागी अन्य General Application हरु बाट पनि गर्न सकिन्छ भनेर उदाहरण बताउन खोजेको हुँ र यीनै उदाहरण मध्य मा पर्छ MS Office को Word आज म त्यसैबाट हजुर लाई आफुले चाहेको Photo लाई कसरी 3D Effects बनाउने भन्ने बारेमा सिकाउन खोजेको हुँ र त्यसको लागी अब तल हेर्नुहोस...

 १. सबैभन्दा पहिला त तपाइंले MS Office को Word लाई खोल्नुहोस र त्यहाँ आफुले Picture Upload गर्नुहोस त्यसको लागी सबैभन्दा माथी "Insert" मा Click गरेर "Picture" मा Click गरी Windows Explorer बाट कुनै एक आफुले चाहेको फोटो लाई Select गर्नुहोस

२. जब तपाइंले फोटोलाई Windows Explorer बाट Select गर्नुहुन्छ त्यसपछी MS Word मा तपाईले Select गरेको चित्र देखिन्छ र त्यहाँ चित्रलाई तपाइंले केहि पनि नगरी माथी "Format" मा Click गरेर "Picture Effects" मा Click गर्नुहोस हुन त त्यहाँ Picture Effects भन्दा माथी Picture Border छ अनि तल Picture Layout पनि छ तपाइंले त्यी Options मा Click गरेर Picture को Border पनि राख्न सक्नुहन्छ र अनि Layout पनि तर मैले यहाँ तल चर्चा गर्न गएको छु मात्र "Picture Effects" को र तपाइंले Picture Effects मा Click गर्नुहोस

३. र अब त्यहाँ तल "3-D Rotation" मा तपाइंले Mouse को Pointer लाई लगेर हेर्नुस अनि त्यहाँ धेरै Style का 3D Effects हरु देख्नुहेंछ र तपाइंले कुनै एक मा Mouse Pointer राखेर Photo मा हेर्नुहोस त्यहाँ तपाइंले Photo अलग Style को देख्नुहेंछ

४.जब तपाइंलाई त्यी Effects हरु मध्य कुनै एक Effect मन पर्छ त्यसपछी त्यस मन परेको Effect मा Click गर्नुस अनि Photo मा तपाइंले राखेको Effect को Style देखिनेछ जस्तै यहाँ तल हेर्नुहोस २ फोटो मैले MS Office को Word बाट बनाएको Effect Image यस प्रकार का छन्
र अन्त्यमा फोटोलाई Save गर्नुहोस Save गर्दा "Web Page Filtered" मा Save गर्नुहोला र कस्तो लाग्यो तपाइंलाई यो तरीका अबश्य पनि राम्रै लाग्यो होला हैन धन्यबाद |